logo
Advertisement

सुशान्त के’समा नि’र्दोष दा’बी गर्ने रिया च’क्रवर्ती भयो प’र्दाफा’स ?

२१ आश्विन २०७७, बुधबार मा प्रकाशित

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन के’समा उनकै ग’र्लफेण्ड भनिएकी रिया च’क्रवर्ती जे’ल जाने प’क्का भएको छ । सुशान्तको ज्या’न लिएको केसमा आफु नि’र्दोष भएको ब’यान दिंदै आएकी रिया च’क्रवर्तीको विरुद्धमा एनसीबीले आफ्नो अनु’सन्धानमा धेरै कुरा पाएको छ । सुशान्त सिंह राजपुत के’समा दिन प्रति दिन नयाँनयाँ कुरा आईरहंदा सबैलाई अ’च्चमित पार्ने कुरा बा’हीरिएको छ ।

मुख्य आ’रो’पी भनिएकी उनकै गर्लफ्रेण्ड रियाले सुशान्तलाई कसरी मा’रिन् र सुशान्तको ज्या’न लि’नुमा उनको सं’लग्नता कस्तो थियो भन्ने कुरा बा’हीरिएको छ । यो कुरा अ’नुसन्धान गरिरहेको एनसीबीले पत्ता लगाएको हो । भारतीय मिडिया दैनिक भास्करको रि’र्पोटमा एनसीबीका एडिजी अनिल सिंह भास्करको भनाईलाई कोड गरिएको छ ।

उक्त रि’र्पोटमा एनसीबीका एडिजी अनिल सिंहले सुशान्तको ज्या’न लि’नुमा रियाको सं’लग्नता भएको बताएका छन् । उनले रियालाई यो के’समा प्रयोग गरिएको भन्ने कुरा अनुसन्धानमा देखिन आएको बताएका हुन् । साथै एडिजी सिंहले रियालाई सुशान्तको ज्या’न मा’र्नका लागी प्रयोग गरिएको हुनाले उनको भू’मिका थोरै भएको पनि खु’लासा गरे । जबदेखि एनसीबीका अधिकारीको यो भनाई बाहीरियो तबदेखि भारतीय सञ्चार माध्यमहरुमा यतिबेला खैलाबैला मच्चिएको छ ।

एक अधिकारीले नाम नभन्ने सर्तमा दिईएको ब’यानलाई पनि को’ड गरिएको छ । ती अधिकारीको भनाई अनुसार रिया मात्र नभई उनको भाईसंगको चरेस सम्बन्धलाई पनि एनसीबीले पुर्ण रुपमा जाँ’च गरिसकेको छ । न’क्कली प्रेमीका बनेर सुशान्तको जिन्दगीमा प्रवेश गर्नु र उनको ज्या’न न’मार्दा सम्म उनीसंगै रहेर उनलाई पुर्णरुपमा आफ्नो बसमा राख्नु

र, अन्ततः सुशान्तको ज्या’न मा’र्न तयार गरिएको योजनालाई सफल बनाउनुका साथै सुशान्तको ज्या’न लिनु पुर्व उनलाई ला’गु’ औ’ष’ध प्रयोगकर्ता बनाएर दुनियाँलाई झु’क्याउनमा आफैले ला’गु’ औ’ष’धको कारोबार गर्ने अ’भियु’क्तको रुपमा रियालाई २० वर्षको ‘जे’ल सजाय हुन सक्ने उक्त अधिकारीले बताए । – एजेन्सी

Recent Comments

Top