logo
Advertisement

चर्चाकै लागि पुण्यको उप,द्रो, कुर्सी भा,चेर देखाए गाइजा,त्रा (भिडियो)

२० आश्विन २०७७, मंगलवार मा प्रकाशित

चर्चाकै लागि पुण्य गौतम अहिले जे पनि गर्न थालेका छन् । केहीदिन अघी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तो,डफो,डलाई नेपाली कांग्रेसको नीति र संस्कृति विप,री,त रहेको प्रतिक्रिया दिएका छन् ।

शर्माले ती सांसदहरुलाई कारबा,ही हुनसक्ने संकेत सोमबार साँझ एक ट्वीट सन्देशमार्फत् गरेका छन् । ‘रोस्ट्र,म भाँ,च्नेदेखि संसदीय पद्धतिनै ना,स्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लं,घनको स्वा,यत्तता वि,ल्कुलै दिइएको छैन,’ उनले भनेका हुन् ।

तर यता काठमाडौं मा भने नेकपाका सदस्य समेत रहेका पुण्यले कुर्सी भा,चेर च,टक देखाएका छन् । हेरौ भिडियो मार्फत

Recent Comments

Top