logo
Advertisement

कसरी भयो आइसियुमा उ’पचार ग’राइरहेका बि’रामी अस्पतालवाट हा’मफा’ल्दा नि’धन ?

१९ आश्विन २०७७, सोमबार मा प्रकाशित

अस्पतालको आ’इसियुमा उ’पचारार्थ एक वि’रामीले अ’स्पतालवाट हा’म फा’लेका छन् । अस्पतालवाट हा’म फा’लेका पुरुषको उ’पचारका क्रममा नि’धन भएको छ । विराटनगरमा रहेको विराट न’र्सिङ होममा उपचाररत बिरामी अस्पतालबाट हा’म फा’लेका हुन् । अस्पतालको आइसियुमा उ’पचारार्थ मिक्लाजुङ गाउँपालिका वडा ७ मा भा’डामा बस्ने ५३ वर्षे अमृत गजमेरले अस्पतालवाट हा’म फा’लेको प्रहरीले जनाएको छ ।’

उनी असोज १७ गतेवाट अस्पतालको आ’इसियुमा उपचार भइरहेको थियो । आइसीयूमा उपचाररत गजमेरले आफूलाई ग’र्मी भयो भनी नर्ससँग बाहिर नि’स्कने अनुमति मागेका थिए । आइसियु कक्षवाट बाहिर नि’स्केका उनी दौ’ड्दै दोस्रो त’ल्लाको झ्या’लबाट हा’म फा’लेका हुन् ।

अस्पतालवाट हा’म फा’लेका उनलाई त’त्काल इ’मरजेन्सी वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । विहान करिब पौने ६ वजे उनी अस्पतालको दोस्रो तलावाट हा’म फा’लेको अस्पताल प्रशासनले जनाएको छ । इमरजेन्सीमा उपचारका क्रममा उनको केही वेरमै नि’धन भएको हो ।

नि’मोनिया भएपछि अस्पताल भ’र्ना भएका उनले किन यस्तो नि’र्णय गरे भन्ने खु’लेको छैन । प्रहरीले घ’टनाको अ’नुसन्धान भइरहेको जनाएको छ । गजमेरका आफन्तले भने अस्पतालको ला’परवा’हीले ज्या’न गएको आ’रोप लगाएको छ।

Recent Comments

Top