logo
Advertisement

दशैंमा घर जान पा’ईदैन् त ? सरकारले भन्यो जहाँ छौं, त्य’ही दशैं म’नाऔं

१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले को’भिड–१९ को सं’क्रम’ण बढिरहेको भन्दै जहाँ छौं, त्यही दशैं म’नाउन अ’पिल गरेको छ । को’रोना भा’इरस (कोभिड-१९) को सं’क्रम’ण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि या’त्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मा’पद’ण्डमा क’डाई गर्ने र ज’रिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अ’नावश्यक यात्रा न’गर्न आग्रह गरेका छन् । पछिल्लो समय देशभर को’रोना सं’क्रमित बढिरहेका छन् । आइतबार मात्रै आज देशभरी २ हजार २ सय ५३ जनामा सं’क्रम’ण देखिएको छ ।

Recent Comments

Top