logo
Advertisement

‘चार को,ठे मु,टु’ भन्दैछन् बुद्धि र सुधिर(भिडियो हेर्नुस्)

१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

जुना फिल्मसको ब्यानरमा नयाँ गीत निर्माण भएको छ । उक्त ब्यानरले निर्माण गर्ने भनेको फिल्म को,रोना भा,ईर,सको मा,हामा,रिका कारण पछाडी सरेको कारण उक्त ब्यानरले गीत निर्माण गरेको हो ।

रुपेश थि,ङको निर्देशन तथा नबराज शर्मा साहयक निर्देशक रहेको उक्त गीतमा निशान भट्टराई तथा बि.न्दु परियारको स्वर रहेको छ । उक्त गीतमा बुद्धि तामाङ, कालू राणा, सुधिर श्रेष्ठ लगायतको अभिनय रहेको उक्त गीतका कास्टिङ डाईरेक्टर रबिन ब.ख्रेल रहेका छ्न् ।

को,भिडको यो मा,हामा,रिमा ठुलै बजेटमा उक्त गीत निर्माण गरेको बताउछन् निर्माण पक्ष । गीत कस्तो बन्यो त लोक पप शैलीमा रहेको गीतको भिडियो हेर्नुस्

Recent Comments

Top