logo
Advertisement

‘मुन्द्रेको कमेडी क्लब’ बाट दिपाश्री निरौला आउट करिश्मा मानन्धर इन

१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई ह’टा’ईएसँगै उनको स्थानमा लोकप्रिय नायिका करिश्मा मानन्धरको इन्ट्री भएको छ । ल’क’डा’उनका का’रण स्थगन गरिएको शृखला अब लगातार छायांकन हुने र अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्ने स्रोतले जनाएको छ ।

केही समय अघि दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसक्ने जस्तो वि’बादा’स्पद अभिब्यक्ति दिएपछि उनलाई ह’टाइएको हुनसक्ने चौतर्फी चर्चा छ ।

मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई ह’टाईएको स्रोतको दाबी छ । अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिकासमेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने बताइएको छ ।

Recent Comments

Top