नेपालको चर्चित टिभी कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई ह’टा’ईएसँगै उनको स्थानमा लोकप्रिय नायिका करिश्मा मानन्धरको इन्ट्री भएको छ । ल’क’डा’उनका का’रण स्थगन गरिएको शृखला अब लगातार छायांकन हुने र अब प्रसारण हुने एपिसोडमा दिपाश्रीको ठाउँमा दर्शकले करिश्मालाई देख्ने स्रोतले जनाएको छ ।
केही समय अघि दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसक्ने जस्तो वि’बादा’स्पद अभिब्यक्ति दिएपछि उनलाई ह’टाइएको हुनसक्ने चौतर्फी चर्चा छ ।
मुन्द्रेको कमेडी क्लब कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा नै दिपाश्रीलाई ह’टाईएको स्रोतको दाबी छ । अब प्रसारण हुने एपिसोडमा चर्चित पत्रकार ऋषि धमला र नायिकासमेत रहेकी पत्नी एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाईने बताइएको छ ।
Recent Comments