logo
Advertisement

ॠषि धमलाको बबाल डान्स, बद्री पंगेनिले प्रश्नको ओईरो, ॠषिसंग लिए त्यो दिनको बदला (भिडियो)

१८ आश्विन २०७७, आईतवार मा प्रकाशित

पछिल्लो केहि समय पत्रकार ऋषि धमलाको प्रस्तुतिमा निकै परिवर्तन आउन थालेको धेरैको तर्क छ । अहिले धमला दर्शकको रोजाई बन्न थालेको थालेका छन् । उनी पत्रकारिता संगै मनोरंजन तर्फ ढल्केको पनि देख्न सकिन्छ ।

पहिलोपटक उनले नाचेको दोहोरी गीत भनेको खेम सेन्चुरीले र सुमन थापाले आवाज दिएको गीत हो,भक्तपुरमा उक्त गीतको सुटिङ्ग हुदै गर्दा धमला उक्त गीतमा मुख्य पात्रको रुपमा पुगेका थिए । तेसैगरी सोहि ठाउँमा लोक गायक बद्री पंगेनी पनि पुगेर धमला माथी उल्टो हमला गरेका थिए,हेरौ यो बिशेष भिडियो कुराकानी र रमाईलो :

Recent Comments

Top