logo
Advertisement

राज सिग्देलको आ’वाजमा “सो’च तिम्रो…”को भिडियो सार्वजनिक

१७ आश्विन २०७७, शनिबार मा प्रकाशित

नेपाली गजल तथा आधुनिक गीतका चर्चित गायक राज सिग्देलको सुमधु’र आवाजमा सजिएको नयाँ गीत “सो’च तिम्रो…” बजारमा आएको छ । पदम बिस्वकर्माको शब्द रहेको गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

चर्चित संगीतकार राम कार्कीको एरेन्ज तथा संगीत रहेको ”सोच तिम्रो….” गीतको भिडियो निकै उत्कृष्ट बनेको छ । भिडियोमा चर्चित हाँस्य कलाकार दिपक आचार्य (काकु)को जो’डदा’र अभिनय रहेको छ । भिडियोमा आचार्यका साथमा इ’स्टु कार्की, प्रशान्न पोख्रेल, मुना सिल्वाल लगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

सुरेस थापाले निर्देशन गरेको भिडियोलाई सागर गौतमले खिचेका हुन् भने भिडियोलाई अधिनायक मान शे’रचनले सम्पादन गरेका छन् । हेर्नुस् यस्तो बनेको छ ‘सोच तिम्रो….

Recent Comments

Top