logo
Advertisement

आँचल र उदिपको बिहेपछिको झांगिदो प्रेम, आँचललाई खाजा बोकेरै पुगे सुटिङ सेट(भिडियो)

१५ आश्विन २०७७, बिहीबार मा प्रकाशित

नायिका आचँल शर्मा विवाह पछी फिल्ममा भने देखिएकी छैनन् । तर म्युजिक भिडियोमा भने निक्कै सकृय देखिएकी छिन् । उनी म्युजिक भिडियो शुटिङका लागि सेट पुग्दा उनका श्रीमान उदिप श्रेष्ठ खाजा लिएर सेटमै पुगेका छन् । त्यो द्रिश्यले उनिहरुको झंगिदो प्रेम अंकित गर्छ ।

उनल विवाह गरे लगत्तै कोभिड १९ ले गर्दा लकडाउन भेको थियो । उक्त समयलाई उनले फलदायिक रुपमै लिएकी छिन् । विवाह पछी रेस्ट अनी श्रीमानको सामिप्यताको लागि उनले समय निकाल्न नपरेकै कारण पनि उनले उक्त समयलाई फलदायी रुपमा लिएकी हुन् ।

आचँल प्राय उनको बोलिका कारण पनि चर्चा एवम बिवादमा मुछिने गर्छिन् । यस्तैमा उनले केही समय अघी बोलेको कुरा टिकटकमा निक्कै भाईरल भएको थियो । उनले केटी मान्छे क्रियटिभ हुन्छन् जसको कारण उनिहरु राम्रा राम्रा टिकटक बनाउछन् भनेकी थिईन् । हेरौ उनको अन्तर्वाता भिडियो मार्फत :

Recent Comments

Top