जुना फिल्मसको ब्यानरमा नयाँ गीत निर्माण भएको छ । उक्त ब्यानरले निर्माण गर्ने भनेको फिल्म कोरो’ना भाई’रसको मा’हामा’रिका कार’ण पछाडी सरेको कारण उक्त ब्यानरले गीत निर्माण गरेको हो ।
रुपेश थिङको निर्देशन तथा नबराज शर्मा साहयक निर्देशक रहेको उक्त गीतमा निशान भट्टराई तथा बिन्दु परियारको स्वर रहेको छ । उक्त गीतमा बुद्धि तामाङ; कालू राणा; सुधिर श्रेष्ठ लगायतको अभिनय रहेको उक्त गीतका कास्टिङ डाईरेक्टर रबिन बख्रेल रहेका छ्न् । कोभि’डको यो माहा’मा’रिमा ठुलै बजेटमा उक्त गीत निर्माण गरेको बताउछन् निर्माण पक्ष । गीत कस्तो बन्यो त त्यो भने शुक्रवार रिलिज भएपछी थाहा नै हुने छ ।
Recent Comments