logo
Advertisement

प्रमोद खरेल र ऋ’चा शर्माको ‘छाती चि’रे’र’ सार्वजनिक (भिडियो)

१४ आश्विन २०७७, बुधबार मा प्रकाशित

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘छाती चि’रे’र’ बोलको गीत सार्वजनिक भएको हो । हरि लम्सालको संगीत, प्रमोदकै शब्द रहेको यो गीतले मायाको तिर्सना बोलेको छ । गीतका शब्दमा प्रेम, वि’यो’ग, प्राप्त रचिएका छन् ।

गीतको अडियो जस्तै भिडियो प’क्ष पनि उत्कृष्ट छ । निर्देशक दिपक प्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् ।

चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियो उत्कृष्ट छ । भिडियोमा प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव छ । भिडियोको क्ला’इमेक्सले दर्शकलाई सरप्रा’इजमा राखेको छ ।

हेर्नुस् भिडियो :

Recent Comments

Top