logo
Advertisement

‘छाती चि’रेर’ भिडियोमा प्रमोद खरेल र ऋचा शर्मा

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘छाती चि’रेर’ सार्वजनिक भएको छ । हरि लम्सालको संगीत, प्रमोदकै शब्द रहेको यो गीतले मायाको ति’र्सना बोलेको छ । गीतका शब्दमा प्रेम, वि’योग, प्राप्त र’चिएका छन् ।

गीतको अडियो जस्तै भिडियो प’क्ष पनि उत्कृष्ट छ । निर्देशक दिपक प्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् ।

चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियो उत्कृष्ट छ । भिडियोमा प्रेम गर्नका लागि मान्छेको भौ’तिक शरीर रहनु र नरहनुले खा’सै फ’रक पा’र्दैन भन्ने भाव छ । भिडियोको क्ला’इमेक्सले दर्शकलाई स’रप्राइजमा राखेको छ ।

Recent Comments

Top