logo
Advertisement

काठमाण्डौंमा मात्र आज यति धेरै कोरोना सं’क्रमित !

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ सं’क्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा मात्र ७ सय ४७ जना सं’क्रमित थपिएका छन् भने ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जना सं’क्रमित देखिएका छन् ।

नेपालमा आज थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ सं’क्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृ’त्यु भएको छ भने ५५ हजार ३७१ जना सं’क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना सं’क्रमणमुक्त भएका छन् । देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।

Recent Comments

Top