भनिन्छ नेपाल र नेपालीहरु साहित्यका निक्कै पोख्त र सफल छन् । सायद त्यही भएर त होला धेरै मानिसहरु साहित्य कला मार्फतमै लोकप्रिय हुने गरेका छन् । यस्तै एक व्यक्ती हुन् प्रकाश सपुत ।
हुनत प्रकाशलाई साहित्यको कुनै जरुरी छैन् लोकप्रिय हुन् । गलबन्दी, दोहोरी ब्याटल, बद्ला एकपछि अर्को गीत मार्फत आम नेपालीको मन जितेका छन् प्रकाशले । सामाजको यथार्थ चित्र उत्रार्न माहिर रहेका प्रकश यतिबेला एक सायरीबाट चर्चामा छन् ।
बिशेषगरी टिकटकमा प्रकाशको उक्त सायरी भाईरल नै भएको छ । सामाज भित्रको छुवाछुत अनि प्रेमको कथा व्यथा चित्रण गरेका प्रकाशको सायरी यस्तो छ । थप भिडियोमा हेर्नुस्
Recent Comments