logo
Advertisement

कमल सरगमको शब्दमा एलिजा गौतम ,आकाश श्रेष्ठको जोडदार अभिनय (भिडियो)

६ आश्विन २०७७, मंगलवार मा प्रकाशित

संचारकर्मी तथा लेखक कमल सरगमको शब्दमा तथा घमेश दुलालको संगीतमा एक गीत सार्वजनिक भएको छ । उक्त गीतमा प्रताब दास, समिक्षा अधिकारी र बालकलाकार आयुषा गौतमको स्वर रहेको छ । काठ क्षेत्रको प्रतिनिधि गरेर दशैँ तथा तिहारको शुभकामना सहित ”सानु” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

शन्तोष राजबाहकको कोरियोग्राफी रहेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईको रहेको छ । भिडियोको सम्पादन भने दिन्सन शाहले गरेका हुन् । प्रभान जीको टिमले निर्देशन गरेको म्युजिक भिडियोलाई बजार व्यवथापन भने DAR MOVIES ले गरेको छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ, एलिजा गौतम, समिरा थापा र गुरास ढकालको अभिनय रहेको छ ।

Recent Comments

Top