logo
Advertisement

‘म त बाग्लुङ तिमी पाल्पाको’ रामजी र प्रेमाको गीत सार्वजनिक

२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

रामजी खाँ’ण र प्रेमा रानाको स्वरमा रहेको गीत ‘म त बाग्लुङ तिमी पाल्पाको’ सा’र्वजनिक भएको छ । कृष्ण केसीको शब्द, राजकुमार बगरको सङ्गीत र कमल सौ’रागको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा सुनील क्षेत्री र रे’णु पुनसँगै अन्य कलाकार फिचर्ड छन् । करन चैसिरको छायाँँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

यो लोक दोहोरी जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतमा स्कुलमा पढदा हुने माया प्रेमका कुरालाई व्यक्त गरिएको छ । आफ्नो मनको प्रस्तुति रहेको सार्वजनिक गीतको भिडियो अनिल केसीको निर्माणमा तयार भएको हो ।

Recent Comments

Top