हिजो पशुपतिको गेट खोल्न गएका भ’क्तजन माथि प्रहरिको ल’ठ्ठिको ब’र्षा भएको छ । कोरोनाको माहामारिले बन्द भएको पशुपतिनाथ मन्दिराको ढो’का खुल्नु पर्ने र दर्शन गर्न जान पाउनुपर्ने माग गर्दै भ’क्तलुहरु पशुपतीको गेट खोल्न गएका थिए ।
अहिले सार्वजनिक ठाउमा हो ह’ल्ला गर्न मान्छेहरुको अ’नाबश्यक भि’ड गर्न सरकारले रो’क लगाएको बेला पशुपति हो ह’ल्ला गर्दै पशुपतिमा जम्मा भएकालाई प्रहरिले ल’ठ्ठी चा’र्ज गरेको हो । को’रोनाले गर्दा प’शुपतिनाथ अहिले ब’न्द छ । हेरौ भिडियोमा
Recent Comments