logo
Advertisement

मु’स्कानलाई जन्मदिनमा मन्त्री भ’ट्टराईको आ’र्थिक स’हयोग

२१ भाद्र २०७७, आईतवार मा प्रकाशित

जन्मदिनको उपलक्ष्यमा सं’स्कृृ’ति, ‘पर्यटन तथा नागरिक उ’ड्डयन मन्त्री योगेश भट्टराईले ए’सिड पी’डित बालिका मुस्कान खा’तुनलाई नगद स’हयोग गरेका छन् । मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।

ए’सिड प्र’हारबाट घा’इते भएकी उनको अहिले पनि उ’पचार जारी रहेको छ । कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारेर मन्त्री भट्टराईले नगद स’हयोग गरेको सचिवालयले जनाएको छ ।

उनले खा’तुनलाई भविष्यमा डा’क्टर बन्ने शुभकामना समेत दिएका छन् । उनले आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डा’क्टर पढ्ने बेला ख’र्च गर्न आ’ग्रह समेत गरेका छन् । केही दिन अगाडि खा’तुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बो’लाएर शिक्षाको प्र’वन्ध गर्ने व’चन दिएका थिए ।

Recent Comments

Top