जन्मदिनको उपलक्ष्यमा सं’स्कृृ’ति, ‘पर्यटन तथा नागरिक उ’ड्डयन मन्त्री योगेश भट्टराईले ए’सिड पी’डित बालिका मुस्कान खा’तुनलाई नगद स’हयोग गरेका छन् । मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् ।
ए’सिड प्र’हारबाट घा’इते भएकी उनको अहिले पनि उ’पचार जारी रहेको छ । कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारेर मन्त्री भट्टराईले नगद स’हयोग गरेको सचिवालयले जनाएको छ ।
उनले खा’तुनलाई भविष्यमा डा’क्टर बन्ने शुभकामना समेत दिएका छन् । उनले आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डा’क्टर पढ्ने बेला ख’र्च गर्न आ’ग्रह समेत गरेका छन् । केही दिन अगाडि खा’तुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बो’लाएर शिक्षाको प्र’वन्ध गर्ने व’चन दिएका थिए ।
Recent Comments