logo
Advertisement

ड’रला’ग्दो गरी को’रोना सं’क्र’मित दे’खिए नेपालमा !

१९ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

नेपालमा प’छिल्लो २४ घ’ण्टामा १३ सय ५९ जनामा को’रोना सं’क्रम’णको पु’ष्टि भएको छ । योसँगै ४४ हजार २ सय ३६ जनामा को’रोना सं’क्रम’णको पु’ष्टि भएको छ । त्यस्तै आज १३ सय ५४ जनाले को’रोनालाई जि’तेर घर फ’र्किएका छन् ।

योसँगै नेपालमा को’रोना सं’क्रम’ण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५ सय ६१ जना नि’को भएको स्वास्थ्य मन्त्रालयले ज’नाएको छ । मन्त्रालयका अनुसार नि’को भएकाहरु देशका विभिन्न स्थानका अ’स्पतालबाट सं’क्रम’णमु’क्त भएका हुन् ।

नेपालमा आज १३६३८ पि’सिआर प’रिक्ष’ण गरिएको छ । त्यस्तै आज काठमाडौँ उ’पत्यकामा ४ सय ५४ जनामा पो’जेटि’भ देखिएको छ । जसमध्ये काठमाडौँमा ३८६, ललितपुरमा ३२, भक्तपुरमा ३६ जनामा सं’क्रम’ण पु’ष्टि भएको स्वा’स्थ्य म’न्त्रालयले जनाएको छ ।

Recent Comments

Top