logo
Advertisement

बुटैबुटा भरेर पठाएको खाम अचानक मेरो घरमा आयो !

१४ भाद्र २०७७, आईतवार मा प्रकाशित

बुटैबुटा भरेर पठाएको खाम अचानक मेरो घरमा आयो। मैले सोचे अहिले को युग भनेको नया नया प्रबि’धिको युग हो, अझै नया तरिका बाट मेरो घरमा खबर आउनु पर्ने खाम भित्र चि’ट्ठी हालेर पठाएको छ ।

म दं’ग परे, घरका मान्छे चकि’त परे। चिट्ठीमा लेखिएको थियो नयाँ प्रबिधिले गर्दा हामी अ’ल्छी भएका छौ, एउटा बाटोमा ठे’स लागेको ढु’ङ्गा टि’पेर फा’ल्न पनि डो’जर बोलाएर फा’ल्न लगाउछौ, थोरै पानी पिउन पनि मो’टर चला’उछौ, इमेल र ईन्टरनेट को जवानाले गर्दा हाम्रो शृजना अझै मौलाउनु पर्ने झन ह’राउदै गएको छ, हाम्रा हस्त’लेखन खराब हुँदै गएको चाल पाउन छाडेका छौ, केही कुरा गार्‍’हो सारो पर्यो भने हामी किताब पढ्दैनौ बरु कपि पेस्ट तिर लाग्छौ । चार को’श हिड्ने हाम्रो खुट्टा दुई पाइला हिड्दा दु’ख्ने भाको छन। यो सब यिनै बैज्ञानिक द्वारा निर्मित नचाहिदो स्वा’ङ बन्न पुगेको छ ।

मानिस पैसाको पछि कु’द्न थालेका छ्न । पैसाले ज्यान तानेर लगेको पत्तो पाउन मु’स्किल परेको छ । पहिले पहिले सबै काम मानिसहरु जुटे’र गर्थे तर अहिले फु’टेर गर्छन यो कोरो’ना को बेला फुटे त राम्रो हुन्थ्यो नि चा’हिने बेला के गर्थे र । सह’योगी भावना भएका मानिस जति धर्तिबाट लोप भै सके अहिले माथी जानूस भनेर सि’ढी लगाउने माथी गै सके पछि सि’ढी झि’केर ओर्लनु भन्ने आ’फन्त हरु घु’मिरहन्छ्न ।

सम’स्या तिमिमा मात्रै होइन म मा पनि नहोला भन्दिन तर के सम’स्या छ भन्दै मा तेसो गर्न मिल्छ । तिम्रो औंला का’ट्यो भने मेरो का’टेर जोड्न मिल्दैन बरु तेसैलाइ केही उपा’य लाउनु पर्छ । यस्तै यस्तै कुराले भरिएको त्यो पत्र मलाइ पढ्न जागर लागेन कुनै एफ एम रेडियो बाट कसैले बाचन गरे सुन्न हुन्थ्यो जस्तो लाग्यो ।

तपाइले सोच्नु भयो होला यसलाइ नेपाली न आएर यस्तो भनेको होला तर त्यो होइन तपाइको सोचा’इमा म गइन किन भने तपाइको सोच त’ल्लो स्त’रको रहेछ मेरो संग मेल खाएन । मेल पनि कसरी खा’ओस हाम्रो सोच्ने दिमाग नै फरक छ होइन त । तपाईं आकाश तिर हेर्नू भयो भने केबल बादल मात्र देख्नु हुन्छ तर म त्याहा करोडौं बादल र निलो आकाशमा नेपाली जनताले दस नं’ग्रा खिया’एको देख्छु ।

Recent Comments

Top