logo
Advertisement

अहिले सम्मकै सबैभन्दा धे’रै को’रोना सं’क्रमित आज थपिए !

१४ भाद्र २०७७, आईतवार मा प्रकाशित

नेपालमा आज अहिले सम्मकै स’र्वाधिक १२ सय २१ जनामा को’रोना सं’क्रम’णको पु’ष्टि भएको छ । त्यस्तै नेपालमा आज २ सय ६७ जनाले को’रोनालाई जि’तेर घर फ’र्किएका छन् ।

योसँगै नेपालमा को’रोना सं’क्रम’ण भएर नि’को हुनेको संख्या हालसम्म २०८२२ निको भएको स्वास्थ्य म’न्त्रालयले जनाएको छ । हालसम्म कूल सं’क्रमितको ५४ प्रतिशत रहेको म’न्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रम’ण मु’क्त भएको स्वास्थ्य तथा जनसंख्या म’न्त्रालयले जा’नकारी दिएको हो । त्यस्तै आज काठमाडौँ उपत्यकामा आज ४ सय २९ जना सं’क्रमित थ’पिएका छन् ।

जसमध्ये आज काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ तथा भ’क्तपुरमा ४५ जनामा सं’क्रम’ण पु’ष्टि भएको छ । यसअघि हिजो १ सय ८६ जनामा सं’क्रम’ण पु’ष्टि भएको थियो ।

Recent Comments

Top