logo
Advertisement

एकै परिवारका १४ जनामा कोरोना सं’क्रमण भएपछि..

१४ भाद्र २०७७, आईतवार मा प्रकाशित

मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएका रामेछापका एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना स’ङ्क्रमण पुष्टि भयो। सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवार नै सङ्क्र’मणको का’रक बन्न पुग्यो।

सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरो’ना पु’ष्टि भएपछि पाटन अस्पता’लमा उपचा’ररत छन्। भदौ ७ मा नागरिक अस्प’तालमा अन्य पाँच जनाको पीसीआर परी’क्षण गरियो। उनीहरुको रिपोर्ट पनि पोजि’टिभ आयो। भदौ ७ मा निजामती अस्पतालमा भर्ना भएकी सङ्क्र’मितकी छोरी ८ गते सुत्के’री भइन् र ९ गते डिस्चा’र्ज भइन्।

बुबालाई कोरो’ना सङ्क्र’मण भएर पाटन अस्पताल लगेपछि सोही अस्पतालमा पाँच हजार ५०० रकम तिरेर उनले पनि १० गते पीसीआर गरिन्। ११ गते सुत्के’रीमा पनि सङ्क्र’मण देखियो। परिवारका अन्य १० जनाको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मै’त्री अस्पतालमा पीसीआर गरियो। अन्ततः परिवारका सबैमा कोरो’ना सङ्क्र’मण देखियो। उनीहरुलाई कहाँ जाने र के गर्नेको अवस्था’मा पुर्‍यायो।

जनस्वा’स्थ्य कार्यालयले घरमै बस्नु कहीं नजानु भनेपछि परिवार सबै घरमै बसेका थिए। सङ्क्र’मित एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचाल’यबाटै परिवारका अन्य सदस्य’मा पनि कोरो’ना सङ्क्र’मणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयको छ। एकैबाट १४ जनामा सङ्क्र’मण फैलिनु त्यो परिवारका लागि निकै क’ष्टक’र समय थियो।

चार दिन र तीन महिनाका दुई सुत्के’री, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृ’द्धासहित उनीहरुको परिवारलाई न दिनमा भोक, न रातमा निद्रा’झैँ भएको बेलामा अर्को आ’पत्ति आइलाग्यो। वडाध्यक्षसहितको जनप्रतिनिधि र स्थानीय केही व्यक्तिले टोलमा सङ्क्र’मण फैलिन सक्छ भन्दै प्रहरीकै अगाडि घर छाड्न दबाब दिन थालेको बताइएको छ।

एम्बु’लेन्स विद्यु’त् प्राधिकरणको खरिपाटीस्थित आइसोलेसनमा पुगेर बच्चासहितको परिवार ओ’र्लियो। यसपछि स्वाथ्यकर्मीलाई त’नाव भयो। भक्तपुर अस्प’तालका मेडिकल सुपरिटे’ण्डेन्ट डा. सुमित्रा गौतमले यस्तो विपद्मा बच्चा बोकेर सुत्के’री आइसोले’सनमा आउनु पी’डादा’यक भएको बताउँदै सुत्के’रीलाई स्याहार नहुने भएकाले घरमै फर्काउन माथिल्लो निकायसम्मलाई भन्नुपरेको बताइन्।

स्वास्थ्यकर्मीले घर फर्किन भनेपछि सङ्क्र’मितका परिवार झन् पी’डामा पुगे। गाउँले घर नबस भन्छन्, आइसोलेसनका स्वास्थ्यकर्मी यहाँ नबस भन्छन्, अब जाने कहाँ, महिला, बालक र ज्येष्ठ नागरिकको मनमा निकै पीडा भयो। अन्तत शुक्रबार राति ९ बजे पुनः एम्बुलेन्समा राखेर सबै परिवारलाई बोडेस्थित टहरामै फर्काइयो।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सङ्क्र’मितलाई सहयोग गर्नुपर्नेमा स्थानीयवासीले नै घर छोड्न द’बाब दिएको थाहा पाएपछि तत्काल प्रहरीलाई उनीहरुको घरमै बस्ने व्यवस्था मिलाउन र अवरोध गर्नेलाई कारवाही गर्न भनेपछि राति उनीहरुलाई फर्काइएको जानकारी दिइन्। उनले विपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्नेमा अपहेलना गर्नु कानूनविपरीत रहेको जनाउँदै मानिसमा मानवता ह’राउँदै गएको आभा’ष भएको बताइन्।

बोडेका सङ्क्र’मित परिवारलाई अहिले वडाध्यक्षसहितका केही स्थानीयवासीले खाद्यान्नलगायतका सामग्री सहयोग गरेको र उनीहरुलाई भित्रै बस्न भनिएको छ। आइसोलेसनमा सु’त्केरीको स्याहार नपुग्ने भएकाले घरमै फिर्ता गर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मि’जारले बताए। सरकारको नीतिअनुसार पनि होम आइसोले’सनमा बस्नुपर्ने भएकाले सबैलाई आइसो’लेसनमा राख्न नसकिने उनले जानकारी दिए।

मध्यपुरथिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी च’क्रध’रले जनप्रतिनिधि र स्थानीयवासीको ग’ल’त निय’त नभएको दा’बी गरे।

भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटु’ञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागे’श्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्र’मण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजा’रले बताए। उनका अनुसार सङ्क्र’मित परिवार होमआइसो’लेसनमा बसेको जनाउँदै यसरी बस्नेको एउटै भान्छा र शौचा’लय प्रयोग गर्दा परिवारमा स’ङ्क्र’मण फैलिएको पाइएको उनको भनाइ छ। (रासस)

Recent Comments

Top