logo
Advertisement

करोडौंको महंगा गाडी चड्ने नेपाली कलाकारहरु (भिडियो)

१३ भाद्र २०७७, शनिबार मा प्रकाशित

आफुले मन पराएका कलकारले के गर्छन कसो गर्छन् जान्ने ईच्छा हुनु स्वाभाबिक हो । पहिलेको जमनामा जस्तो अहिलेका दर्शकले खासै चाखो दिन्नन् वा कलाकार अहिले जही त्यही भेतिने वा सजिलै पाइने भएका ले पनि पहिलेको तुलनामा क्रेज काम हुनु स्वाभाबिक हो ।

तर आफुले मन पराएको कलाकारअको बारेमा जान्ने इच्छा हुँदापनी कती कुरा थाहा नहुन सक्छ । आज हामी कुन कलाकार कस्तो र कती मुल्यको गाडी चड्छन् भन्ने कुराको जानकारी दिदैछौ । हाम्रो नेपाली फिल्म नगरि सानो छ तर पनि कलकारहरु कती मुल्य पर्ने गाडी चढ्छन् भन्ने जानकारी दिदैछौ । तपाईलाई थाहा नहुन सक्छ सम्राज्ञी , अनमोल दयाह्याङ् आफ्नै चारपांग्रे गाडी चढ्दैनन् । आउनुस् कोको कलाकार कुन गाडी चढ्छन् हेरौ भिडियो :

Recent Comments

Top