logo
Advertisement

विद्यु’त्भार कटौ’तीको अन्त्य सरकारको योजनामै भएको हो : कार्यकारी निर्देशक घिसिङ

१२ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । तर, अहिलेदेखि उनलाई निरन्तरता दिनुपर्ने भन्दै सामाजिक सञ्जाल ता’तिएको छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली घिसिङलाई निरन्तरता दिने प’क्षमा देखिएका छन् ।

घिसिङले हिजो (बिहीबार) एक विज्ञप्ती जारी गरेर भनेका थिए,“विद्युत्भा’र कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफा’मूलक, सबल, सक्षम तथा प्रति’स्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊ’र्जामन्त्रीको निर्देशन एवं मार्गदर्श’न, प्रशासनिक संय’न्त्र, अहोरा’त्र ख’टिने कर्मचारी नै हुन् ।”

घिसिङ पछिल्लो समय प्रचारमुखी भएको र एक’लौटी जस लिन खोजेको भन्दै प्रधानमन्त्री उनीसँग रु’ष्ट बनेको स्रोतको दाबी छ । त्यतिमात्रै होईन, घिसिङलाई निरन्तरता दिनको लागि विभागीय उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनपनि सका’रात्मक देखिएका छैनन् । उनले अहिलेसम्म क्या’विनेटमा त्यसबारेमा प्र’स्ताव नलगेको स्वय’म सरकारका प्रव’क्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले स्प्ष्ट’पारिसकेका छन् ।

Recent Comments

Top