logo
Advertisement

कुलमानसँग प्रधानमन्त्री ओली अस’न्तुष्ट, निरन्तरता दिनुपर्ने प्रच’ण्डको अ’डान !

१२ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गते सकिँदैछ । तर, अहिलेदेखि उनलाई निरन्तरता दिनुपर्ने भन्दै सामाजिक सञ्जाल ता’तिएको छ। कुलमानलाई सरकारले निरन्तरता दिन नचाहेको भनेर सरकारवि’रुद्ध सामाजिक सञ्जालमा चर्चा तथा परिचर्चा भएपछि स्वयम घिसिङले सरकारको बचा’उ गरेका थिए ।


घिसिङले प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनको स्प’ष्ट मार्गनिर्देशनका आधारमा विद्यु’तभार कटौ’तीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्प’ष्ट पारेका थिए । उनले विद्यु’त्भार कटौ’तीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताएका थिए।

Recent Comments

Top