logo
Advertisement

घरमा नागदाे’ष भएमा देखिन्छन् यस्ता संके’तहरु, समाधानको लागि हेर्नुहोस् ज्योतिषका सु’झाव

१२ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

हाम्राे शरीरमा सकारात्मक तरङ्गसँगै नका’रात्मक तरङ्गहरुपनि प्रवाहित भईरहेका हुन्छन् । राम्राे समय र ग्र’हहरु पनि मिलेर बसेकाे अवस्थामा नका’रात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ । कुण्डलीमा ग्रहकाे अवस्था पनि मिलेकाे छैन समय पनि खरा’ब चलेकाे छ भने सकारा’त्मक भन्दा नका’रात्मक तरङ्ग हाम्राे शरीर तथा बसाेवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था रहिरहन्छ ।

यसमा पनि हामी वसाेबास गरेकाे भूमिमा नागकाे बासस्थान रहेकाे छ र नागकाे लागि गर्नु पर्ने प्रकृया यदि हामिले पूरा गर्न सकेका छैनाै भने यसकाे प्रभाव नका’रात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । हामीले भवन निर्माण गर्दा नागकाे वासस्थानका आधारमा यदि बनाइएकाे छैनाै भने यसकाे प्रभा’ब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ ।

घरकाे मुख्य व्यक्ति अचानक बिमा’री हुनु, कुनै दु’र्घटनामा परेर अंग भङ्ग हुनु या मृ’त्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालाे केहि दिनकाे अन्तरालमा दुख्नु, मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञकाे सल्लाह अनुसार नागकाे पुजा गर्नुपर्ने बिधान रहेकाे छ ।

यसरी नागदाे’ष पुजागरेमा क्षेमा पुजा गरेमा यसकाे दाे’ष कम भएर सका’रात्मक प्रभाह धेरै हुनेछ । हरेक महिनामा नागकाे शिर फरक फरक दिशा’मा हुने गर्दछ । यहीँ दि’शाकाे आधा’रमा नागकाे वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ । विशेषगरी सेती र काली नाग गरि दुई प्रकारका नाग मानिसको जग्गामा बसाेबास गरिएको हुन्छ ।

भदौं, आश्विन र कार्तिक महिनामा नागकाे शिर पुर्व दिशामा हुन्छ । मंसिर, पुस तथा माघ महिनामा दक्षिण दिशामा नागकाे शिर रहने पनि उल्लेख गरिएको छ । फागुन,चैत तथा वैशाख महिनामा पश्चिमा नागकाे शिर हुने गर्दछ । जेठ, आषाढ तथा श्रावण महिनामा उत्तरमा नागकाे शिर रहने शास्त्रमा उल्लेख गरिएको छ । श्रावण १० गते नाग पञ्चमीका दिन नागकाे शिर उत्तरमा रहने छ । उत्तर शिर बनाएर नागकाे पुजा गरे शुभ मिल्ने उल्लेख गरिएको छ ।

यदि मानिस जन्मिएको समयमा रा’हु तथा केतु ग्रहकाे परिधिभित्र अरुग्रहहरु बसेकाे अवस्था नागकाे दाे’ष हुनेछ । यदि समस्त ग्रहहरुकाे स्थिति दायाँ भएकाे अवस्थामा भएमा नका’रात्मक भन्दा पनि स’कारात्मक फलमा वृद्धि हुनेछ । यदि समस्त ग्र’हहरु बायाँ भएमा यसकाे प्र’भाव धेरैनै नकारा’त्मक हुने उल्लख गरिएको छ ।

यसमा पनि अ’शुभ याेग जस्तै पितृ दाे’ष, सकट याेग, ग्रह’ण याेग,गुरुचाण्डाल याेग, मंगली’क याेग लगाएतका याेगमा जन्म भएमा यसकाे प्रभाव धेरै नकारात्मक हुनेहुदा बिधिपुर्वक नागकाे पुजा गरेमा यसकाे दाे’षमा कमि आउने उल्लेख गरिएको छ ।

नागकाे दाे’ष भएकाे जग्गामा बसाेबास गर्ने मानिसहरकाे हरेक प्रकारका कार्यमा बा’धा अव’राेध हुने पनि उल्लेख गरिएको छ । यदि विधिपु’र्वक नागकाे पुजागरेमा हरेक प्रकारका नाग दाे’षहरु शान्ति हुने उल्लेख गरिएको छ ।

Recent Comments

Top