logo
Advertisement

ता’न्त्रिक गुरु हरि शर्माले ल्याए भजन (भिडियो)

११ भाद्र २०७७, बिहीबार मा प्रकाशित

गीत संगीतमा सं’क्रिय रहेका गायक तथा संगीतकार कर्णराज गिरीको भजन सार्वजनिक भएको छ । उनले पप गीत फिल्मी गीत आधुनिक गीत गाउदै आएका थिए । उनले यो पटका नयाँ फ्लेभर दिएका हुन् ।

तीजको अवसर पारेर कर्णले ‘जय शिव शंकर भोला’ बोलको गीत दर्शक तथा श्रोता माँझ ल्याएका हुन् । भजनमा शिवको महिमालाई वर्णन गरिएको छ । यसमा शब्द हरि शर्माको रहेको छ भने संगीतसँगै स्वर कर्णकै रहेको छ ।

सार्वजनिक भजनमा कर्ण र हरिसँगै रीया श्रेष्ठ र डायमण्ड मगरको अभिनय रहेको छ । समिर राइले खिचेको भिडियोलाई कृष्ण पाण्डेले सम्पादन गरेका हुन् । भिडियोलाई निर्देशन रचनाकार हरिले नै गरेका छन् ।

Recent Comments

Top