logo
Advertisement

युटुबरलाई प्रधानमन्त्रिको फोन !, फोन गरेर के भने त प्रधानमन्त्रिले ? हेर्नुस् भिडियो

११ भाद्र २०७७, बिहीबार मा प्रकाशित

पछी’ल्लो समय युटुबे भनेर युटुब पत्रकारहरुलाई मुलधा’रका विभिन्न मिडियाहरुले टिका’टि’प्पणी गरिरहेका छन् । युटुबेले यस्तो गरे, युटुबेले त्यस्तो गरे, यस्ता शीर्ष’कमा हे’डलाईन् लेखेर कमाई गर्ने काम मात्र गरिरहेका छन् भन्ने खालका खबरहरु सार्वजनिक भएसँगै एक युटुब पत्रकारलाई प्रधानमन्त्री केपि शर्मा ओली आफैँले सम्पर्क गरेका छन् । नेपाल अपडेट युटुब च्यानलका संचालक मोहन बस्नेतलाई नेपालका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीले कृषि पत्रकारिताको तारिफ गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

देशमा बेरोज’गारीको समस्यालाई कृषिले नै न्यूनी’क’रण गर्छ भन्दै प्रधानमन्त्रीले अझै अघि बढ्न युवालाई प्रोत्सा’हन गर्ने सफलताको कथा झल्का’उन अनुरोध गरेका छन् । करिब ६ लाख ८८ हजार सब्सक्राइबर रहेको नेपाल अपडेट युटुब च्यानलमा बस्नेतले सम्प्रेसन गरेको एक भिडियोलाई देखेपछि प्रधानमन्त्री स्वयमले एक युटुब पत्रकार अथवा मूलधा’रका भनिएका मिडियाले भने अनुसार ‘युटुबे’ लाई प्रधानमन्त्रीको फोन आउनु सम्पूर्ण युटुब पत्रकारका लागि ग’र्बको बिषय हो ।

हुन त युटुबमा हामीलाई चाहिने संदे’श मुलक अनगिन्ती भिडियो दैनिक आइरहेका हुन्छन् तर के हेर्ने के नहेर्ने आआफ्नो बिषयको कुरा हो । युटुबमा सम्प्रे’सन हुने भिडियो विभिन्न बिषयसँग सम्बन्धित हुन्छन् र युटुब पत्रकारहरुले पनि अनेक बिषयलाई केलाएर जनताका दुख पि’डा, अन्या’य भएका घट’नाहरुलाई कसैको पर्वा’ह नगरी सम्प्रे’सन गर्दै आएका छन् । मुलधा’रका मिडियाले सम्प्रेसन नगरेको समाचार युटुबरले देशका गल्लि गल्लि, कुना का’प्चा पुगेर हजारौं किलोमीटरको यात्रा तय गरेर आम सर्वसाधारणमाझ प्रस्तुत गरिरहेका छन् ।

युटुबरले सम्प्रेसन गरेका बिषयलाई पनि मुलधा’रका मीडियाहरुले आफ्नो समाचारको बिषय बनाईरहेका बेला अब मुलधा’रका मिडियाले बिषय नपाएका हुन् त भन्ने प्रश्न उब्जे’को छ । कुनै व्यक्तिको प्रतिभालाई सार्वजनिक गर्नु र उनीहरुलाई सही स्थान दिनु मिडियाको कर्त’व्य हो । र ति बिषयलाई युटुबरले उठा’न पनि गरिरहेका छन् ।

गलत बिषयमा औंला उठा’उनु स्ववाभिक हो तर सहि बिषय प्रस्तुत गर्ने युटुबरलाई पनि प्रोत्सा’हन गर्नु जरुरि छ । अनलाइन पत्रकारिता सबैको चा’सोको बिषय बनि रहेका बेला प्रधानमन्त्रीबाटै एक युटुब पत्रकारलाई यस्तो खा’लको प्रोत्साहन गरिनुले पनि अन्य युटुबरमा थप उत्सा’ह थपेको छ । साथै, बाटो बिरा’एका युटुबरहरुले पनि अब सज’ग हुने समय आएको हो कि ?

Recent Comments

Top