logo
Advertisement

नायिका निता ढुंगानाको आवाजमा भजन गीत सार्वजनिक (भिडियो)

७ भाद्र २०७७, आईतवार मा प्रकाशित

धेरै जना गायाक गायिकाबाट नायक नायिका र नायक नायिकाबाट गायक बनेका कैयौ उदाहरण छन् । यस्तैमा एक नाम थपिएको छ नायिका निता ढुंगानाको । उनी अव गायनमा प्रवेश गरेकी छिन् । निताले गाएको गणेश भजन गीत शनिबार सार्वजनिक भएको छ । जसको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छिन् ।

निता आफैले आफ्नो भजनमा अभिनय गरेकी छन् । गायनमा पहिल्यैदेखि रुची भएकाले यो गीत गाएको उनले बताएकी छिन् । गणेश भगवानको भजन भएकाले उनले गणेश चतुर्थीकै दिन गीत सार्वजनिक गरेको बताएकी हुन् ।

Recent Comments

Top