logo
Advertisement

आज काठमाडौंमा मात्र १२६ जनामा सं’क्रमण पु’ष्टि !

७ भाद्र २०७७, आईतवार मा प्रकाशित

काठमाडौं उपत्यकामा आज थप १६६ जनामा को’रोना सं’क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । सं’क्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।

त्यस्तै, नेपालमा आज थप ८ सय १८ जनामा को’रोना भा’इरस (कोभिड १९) को सं’क्रमण पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय १८ सं’क्रमित थपिएसंगै नेपालमा सं’क्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।

को’रोना सं’क्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइ’सोलेसनमा बसेका छन् ।

Recent Comments

Top