काठमाडौँ उपत्यकामा कोरोना भा’इरस सं’क्रमणबाट थप २ जनाको मृ’त्यु भएको छ । नेपाल मानव अं’ग प्र’त्यारो’पण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल म’ण्डिखाटारमा एक कोरोना सं’क्रमितको मृ’त्यु भएको हो ।
नेपाल मानव अंग प्र’त्यारोपण केन्द्रमा मृ’त्यु हुनेमा बुटवल उपमहानगरपालिका–११ घर भएका ५४ वर्षीय को’रोना सं’क्रमित पुरुष रहेका छन् । मिर्गौलाको स’मस्या भएका उनलाई आइतबार मात्रै उपचारको लागि मानव अगं प्र’त्यारो’पण केन्द्रमा भ’र्ना गरिएको थियो ।
यस्तै ह्याम्स अस्पतालमा मृ’त्यु हुनेमा ५८ वर्षीय पुरुष रहेका छन् । पत्थरीको बि’रामी रहेका उनलाई ३२ साउनमा अस्पतालमा भ’र्ना गरिएको थियो । श’व व्यवस्थापनका लागि नेपाली सेनाको श्री युद्ध क’वच ग’ण सितापाईलाका प्रमुख सेनानी देवेन्द्र खड्काको नेतृत्वको टोलीले गर्ने बताईएको छ ।
Recent Comments