logo
Advertisement

प्रधानमन्त्रीज्यू के खा’डीका श्रमिक ‘व.र्ग श’त्रु’ हुन् : काँग्रेस

६ भाद्र २०७७, शनिबार मा प्रकाशित

प्रमुख प्र’तिपक्षी नेपाली काँग्रेसले सरकारले विदेशमा अ’प्ठ्या’रोमा परेका नेपालीलाई उ’द्वार गर्दा व्या’पारको म’स्तिष्क रा’खेको भन्दै आ’पत्ति जनाएको छ । ‘अ’नुकु’ल अ’वस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भ’रथे’ग गरिरहेका अ’न्नदातालाई प्र’तिकुल बेलामा सरकार किन गर्दैछ ‘व’र्ग श’त्रु’ को व्यवहार ?’ विज्ञप्तिमार्फत काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रश्न छ ।

प्रवासमा अ’प्ठ्या’रोमा परेका नेपालीलाई स्ने’ह र स”हाराको हात दिनु राज्यको दा’यित्व भए पनि सरकारले म’हँगीको भा’र बो’काएको शर्माको भनाइ छ । चा’र्टर फ्लाईटको म’हंगो टिकट का’ट्नु पर्ने, होटेल क्वारेन्टिनमा सात दिनको ख’र्च ब्य’होर्नुपर्ने, पीसीआर प’रीक्षण आफै गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफै हा’ल्नुपर्ने सरकारको नि’र्णय विदेशीमा रहेका श्रमिकप्रति ‘व’र्ग श’त्रु’ को व्य’वहार भएको काँग्रेसको भनाइ छ ।

रोजगारी गु’माएका, बे’तलबी बिदा पाएका र बे’खर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशु’ल्क उ’द्वार गर्न सरकार समक्ष काँग्रेसको मा’ग छ । यस्तै काँग्रेसले उ’द्वारमा सरकारको क’छुवा गतिले विदेशमा पी’डामा रहेका नेपालीको पी’डा बुझ्ने हृ’दय नदेखाएको शर्माले बताए ।

यस्तै काँग्रेस उ’द्वार उ’डानमा सर्वोच्चको आदेश पालना गर्न पनि सरकारलाई काँग्रेस स’चेत गराएको छ । यस्तै सरकारको उ’द्वार फ्लाईटको पछिल्लो निर्णय सर्वोच्चको असार १ को निःशु’ल्क उ’द्वार गर भन्ने आ’देशको उ’ल्लंघन र अदालतको मा’नहा’नी हो कि होइन प्रधानमन्त्रीज्यू भन्दै काँग्रेसले प्रश्न उठाएको छ ।

आदेशको दुई महिनापछि पुनः म’हंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले काँग्रेसलाई ग’म्भीर तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।

Recent Comments

Top