logo
Advertisement

को’रो’नाले खो’स्यो महिलाहरुको तीजको खु’सी, पशुपति लगायत देशभरका शिवालय सु’नसा’न

५ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

को’रोनाले खो’स्यो महिलाहरुको तीजको खु’सी, पशुपति लगायत देशभरका शिवालय सु’नसा’न

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आज महादेवको पूजा आ’राधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

अघिल्ला वर्षहरूमा तीजमा पशुपतिनाथ लगायतका मन्दिरमा महादेवका श्रद्धालुहरूको भीड हुने गर्थ्यो । तर, यसपटक भने कुनै रौ’नक छैन । व्रतालुहरू घरमै बसेर पूजापाठ गरेका छन् ।

को’रोना भा’इरस सं’क्रमणको मा’हामा’रीका कारण उपत्यकामा नि’षेधा’ज्ञा गरिएको छ । सोही कारण पशुपतिनाथ लगायतका मन्दिरहरू सु’नसा’न छन् ।

Recent Comments

Top