logo
Advertisement

पूजा र आकाशको यस्तो माया, लाईभमै आएर देखाए आकाशले पूजाको माया (भिडियो)

३ भाद्र २०७७, बुधबार मा प्रकाशित

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले रुचाएका छन् । यो जोडीले एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । पूजा संग फिल्मा गरेपछी धेरैले पूजाको जोडीको रुपमा पनि आकाशलाई हेर्ने गरेका छन् ।

यसैविच, लामो समयपछि यो जोडीले अभिनय गरेको ‘सयौं जुनी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आकाश र पूजाको उक्त गीत धेरैले रुचाएका छन् । यसै बिचमा आकाश र पूजा शर्मा लाईभ भिडियोमा आएका छन् । हेरौ यो मायालु जोडीले के भने त ? भिडियो सहित् :

Recent Comments

Top