logo
Advertisement

सरकारले आज रातिबाट फेरी ल’क’डाउन घो’षणा गर्यो ? नि’धेषा’ज्ञामा के गर्न पाइन्छ, के गर्न पाइदैन ?

३ भाद्र २०७७, बुधबार मा प्रकाशित

सरकारले आज रातिबाट फेरी ल’क’डाउन घो’षणा गर्यो ? नि’धेषा’ज्ञामा के गर्न पाइन्छ, के गर्न पाइदैन ?


भा’इरसको म’हामा’रीलाई रो’कथा’म गर्नका लागि काठमाडौ, ललितपुर र भक्तपुरमा बुधबार राति १२ बजेदेखि एक साताका लागि नि’धेषा’ज्ञा जा’री गरिएको छ।

उपत्यकामा कोरो’ना भा’इरसका सं’क्रम’ण ती’व्र गतिमा फैलिएपछि उपत्यकामा नि’षेधा’ज्ञाको नि’र्णय भएको हो । नि’षेधा’ज्ञाको समयमा औ’षधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभो’ग्य वस्तु वा सेवा ख’रिदको काम बाहेक अरु व्यक्ति घरबाहिर निस्कन पाइनेछैन् । ।

अ’त्यावश्यक बाहेक सबै पसल बन्द गर्नुपर्ने । र, खाद्यन्न ढु’वानीको सवारीसा’धन मात्र स’ञ्चालन गर्न पाइने र अरु सबै स’वारीसाधन सञ्चालन गर्न पाइने छैन् ।

त्यस्तै फु’टपातको व्यापार, होटल, रेस्टुरेन्ट तथा कवा’डी लगायतको व्यवसाय गर्न नि’षेध गरिएको छ । त्यस्तै आदेशको उंघन गरेमा कानूनी ब’मोजिम कार्वा’ही गरिने जनाइएको छ ।

Recent Comments

Top