logo
Advertisement

राष्ट्रकवि माधव प्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा दु’ख’द नि’धन

२ भाद्र २०७७, मंगलवार मा प्रकाशित

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलरबा १ सय २ वर्षको उमेरमा दु’ख’द नि’धन भएको छ । राष्ट्रकवि घिमिरेको मंगलबार ५ बजेर ५५ मिनेटमा नि’धन भएको उनकी छोरी डा किरण रेग्मीले जानकारी दिइन् ।

डा रेग्मीका अनुसार उनको स्वासपश्वासमा स’म’स्या देखिए पछि विगत ४ महिना देखि अक्सि’जन दिएर घरमै उपचा’ररत अव’स्थामा राखिएको थियो ।

वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरेको नि’धनले सबैलाई दु’खित’ तु’ल्याएको छ ।

चर्चित राष्ट्रिय गीत गाउँछ गीत नेपाली , आजै र राति के देखेँ सपना, फूलको थुङ्गा बगेर ग’यो, लगायतका कैयौँ गीतका रचनाकार घिमिरे विसं २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म स’क्रि’य रहेर काम गरे ।

नवमञ्जरी विसं १९४०, घामपानी, विसं २०१०, नयाँ नेपाल विसं २०१३, किन्‍नर-किन्‍नरी विसं २०३३ जस्ता कविता सङ्ग्रह सङ्कलित छन्। उनलाई राष्ट कविको उपाधिले सम्मान गरिएको थियो।

Recent Comments

Top