logo
Advertisement

काठमाडौँमा भेटिए अचम्मका अंगुर खेती गर्ने गायक ! गीत गाएरै सबैलाई रु’वाउँछन् (हेर्नुस् भिडियो)

२९ श्रावण २०७७, बिहीबार मा प्रकाशित

भनिन्छ हरेक व्यक्तिभित्र केही न केही प्रतिभा हुन्छ । कसैले आफुमा भएको त्यो प्रतिभालाई पहिचान गरेर जीवनमा धेरै उचाईमा पुगेको थुप्रै उदाहरण दुनियाँमा छन् । सहि मौ’का र अव’सर पाए भने कुनै प्रतिभाले पनि पछाडी फर्केर हेर्नु पर्दैन । यस्तै एउटा जादुमय आवाज भएका एक नवप्रतिभा नेपाली गीत संगीतमा उदाउन तयार छन् । काठमाडौँको चाबेलमा रहेको एउटा बगैचामा काम गर्दै आएका मिलन लामाको प्रतिभा निकै अ’द्भु’त छ । निकै मिठो गीत गाउँछन् उनी ।

आज गीत सुनाउदा सुनाउदै आफ्नी आमालाई सम्झेर निकै भा’वुक भए, मिलन । आमालाई सम्झेर उनले आँ’शु था’म्न सकेनन् । मिठो स्वरका धनि मिलन गीत गाउने मात्र हैन उनीसँग अन्य थुप्रै प्रतिभा छन् । सुगठित शरीर भएका एक कुशल जिम्न्या’स्ट मिलन, कुनै मोडल भन्दा कम छैनन् । उनको प्रतिभा पनि साच्चै सबैलाई च’कित पार्ने खालको छ । आउनुस् उनै अनेक प्रतिभाका धनि मिलनको जीवनको बिगत र वर्तमानको बारेमा उनी सँगको कुराकानीमा भिडियोबाटै जानौं ।

Recent Comments

Top