को’रो’नाको क’हर अहिले विश्वभर नै छ । नेपाल पनि अ’छु’तो हुने कुरै भएन । यस्तैमा काभ्रे पाँचखालकी ५० वर्षीया महिला निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेकी थिइन् । उक्त महिलाको ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा कोरो’ना सं’क्रमितको मृ’त्यु भएको हो ।
अस्पतालका अनुसार निमोनियाको उपचार गराउन आउँदा शं’का लागेर उनको कोरो’ना परीक्षणका लागि नमुना संकलन गरिएको थियो । आईसी’यूमा उपचाररत हुँदा सोमबार उनको मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
Recent Comments