logo
Advertisement

आज चर्चित अभिनेता महेश बाबुको जन्मदिन

२६ श्रावण २०७७, सोमबार मा प्रकाशित

नेपालमा पनि दक्षिण भारतीय फिल्मको निक्कै फ्यान छन् । अझ महेश बाबु भनेपछी हुरु’क्कै हुने युवतिको कुनै कमी छैन । आज उनै नायकको जन्मदिन परेको छ । उनी आजबाट ४५औँ बर्षमा प्रबेश गरेका छन् । महेश बाबुले हालसम्म दर्जनौ भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन् ।

उनका मुरारी (२००१), र चलचित्र मेलो’ड्रामा ओक्कडु (२००३) , फिल्म मेलो’ड्रामा ओ’क्क’डु, अथडु (२००५) र पोकि’री (२००६), व्यवसायी (२०१२), सीथम्मा वकि’त्लो सिरिम’ल्ले चेत्तु (२०१३), लगायतका दर्जनौँ फिल्म चर्चामा रहेका छन् ।

Recent Comments

Top