logo
Advertisement

अनमोलको कोरोना रिपोर्ट नेगे टिभ

२५ श्रावण २०७७, आईतवार मा प्रकाशित

यमाहा बाइकको कार्यलयमा ६ जनालाई को रो ना सं क्र म ण देखिएपछि नायक अनमोल केसी पनि कन्ट्या क्ट ट्रे सि ङमा परेका छन् । यमाहाको ब्रान्ड एम्ब्यासडर रहेका अनमोलको केही दिन अगाडि विज्ञापनका लागि फोटोसुट भएको थियो ।

अनमोल र नायिका उपासना सिंह ठकुरीको फोटोसुटका क्रममा यमाहाको कार्यलयमा काम गर्ने एक जना महिला कर्मचारी पनि उपस्थित थिइन् । उनमा को रो ना पु ष्टी भएपछि अनमोल केसी उपासना सिंह ठकुरी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

अनमोल अहिले घरमै आइसोलेसनमा छन् । अनमोलको परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । लकडाउन खुलेसँगै अनमोलले विभिन्न ब्रान्डका विज्ञापनको लागि भिडियो र फोटोसुट गरिरहेका छन् ।

Recent Comments

Top