logo
Advertisement

ॠचाले पूजाको सपोर्टमा लेखिन् यस्तो स्टाटस

२५ श्रावण २०७७, आईतवार मा प्रकाशित

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादको बिषयमा अहिले फिल्मकर्मी र पत्रकारहरुले आफ्नो राय सामाजिक संजालमा ब्यक्त गरिरहेका छन । आफ्नो टेलिभिजन कार्यक्रममा सुवेदीले ‘दारा भएका नायिकालाई हामीले महानायिका बनाइदिनुपर्ने’ भन्दै टि प्पणी गरेपछि यसको च र्को आ लो चना भएको हो ।

कुनै पनि व्यक्तिको शारीरिक बिषयलाई लिएर राष्ट्रिय टेलिभिजनमा टि प्पणी गरिनु दु ख द कुरा भएको भन्दै चलचित्रकर्मीहरुले दु खे सो र आ क्रो श व्यक्त गरिरहेका छन् ।

यस्तैमा नायिका ऋचा शर्मा लेख्छिन्–‘हामी हाम्रो परिश्र म र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन । क ठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरु, त्यो भन्दा क ठै उनीहरुको सोच । तर, अब ती क ठैको सोच विच म क ठैब रा बन्दिनँ ।

एक दशकदेखि यस क्षेत्रमा रहिरहेको म र मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाइलाई चार दिनको चन्द्रमा र त्यसपछि औंशी भन्छन्, तिनलाई हाँसेर भन्दिनुस् की दो ष तिनको दृष्टिकोणमा छ, सिकाइदिनुहोस् कि, औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाइदिनुहोस्, चन्द्रमा आफ्नो दा गविच नै सुन्दर छ ।’

ऋचाले एउटा नायिका र त्यो भन्दा पहिला नारीको है सि यतले समाजले कसरी जिउने, कसरी समाजमा अटाउने, कसरी हिड्ने, बोल्ने भनेर बाम्रबार सिकाउँदा आक्रो श, हि नता र अ स्थिरताले स ताउने पनि उल्लेख गरेकी छिन् ।

Recent Comments

Top