logo
Advertisement

साम्राज्ञीले साइन गरिन् नयाँ फिल्म

२५ श्रावण २०७७, आईतवार मा प्रकाशित

ल क डा उनमा निक्कै चर्चा र बि वा दमा परेकी थिईन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले गरेको पहिलू फिल्मका निर्देशकमाथि आ रो प पनि लगाईन् । धेरैले अव उनको करी य रमा ध क्का पुग्ने होकी भन्ने आ शंका ब्यक्त गरेका थिए तर हालै उनले एक फिल्मका लागि साइन गरेकी छिन् । फिल्म ‘प्रेमगीत ३’का कलाकार मनिष राउतसँग अब नायिका साम्राज्ञीले फिल्ममा पर्दा शेयर गर्नेछिन् ।

यस फिल्ममा नायिका साम्राज्ञीसँगै अर्की नायिका आना शर्मालाई पनि अनुव न्धित गरिएको छ । साम्राज्ञी र आनासँग निर्माणपक्षले बिहिबार सं झौ ता गरेको हो । दुबै कलाकारले कती पारिश्रमिकमा काम गर्न लागेका हुन् भन्ने खुलाइएको छैन । यस फिल्मलाई निर्देशन गरेका प्रवेश पौडेलले निर्देशन गर्दैछन् ।

को रो ना महा मा रीपछि सहज वातावरण बनेपछि फिल्मको छायांकन सुरु हुनेछ । ‘डक्टर डेनिम’को प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा छत्रजंग पाण्डे र अनुप पौडेलको लगानी रहनेछ । करन साउद यसका सह–निर्माता हुन् ।

Recent Comments

Top