logo
Advertisement

पूजा शर्मालाई प्रकाश सुबेदिले दा ह्रे नायीका भनेपछी पूजाले हालिन् उ जु री , प्रकाशले मागे मा फि (भिडियो)

२५ श्रावण २०७७, आईतवार मा प्रकाशित

नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदी विरु’द्द कलाकार संघमा उजु री दिएकी छन् । उनले राष्ट्रिय टेलिभिजन मार्फत आफुलाई पटक-पटक ह्या रेस मेन्ट भएको भन्दै उजु री दिएकी हुन् ।

पूजाले भनिन, ‘उहाँले मलाई हेरेक एपिसोडमा गि रा एर बोलिरहनु भएको छ । धेरै भयो अब त स ह न सकिन् । आज आफुलाई परेपनि भोलिका दिनमा यस्तो किसिम ह्या रेस मेन्ट कसैलाई पनि नहोस भनेर उ जु री दिएकी हूँ । मान्छेलाई ह्यारे समे न्ट गर्न बला त्कार नै गर्नुपर्छ भन्ने छैन ।’

पूजाले कलाकार संघलगायत चलचित्र पत्रकार संघ, नेपाल र एपीवान टेलिभिजनमा उ जु री दिएकी छन् । साथै, उनले प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, र चलचित्र विकास बोर्डमा पनि उ जु री दिने बताइन ।

कुनै पनि कलाकारले दर्शकको ट्याग महत्वपूर्ण रहने भन्दै पूजाले आफुलाई साथ दिने संचारकर्मी, दर्शक र सिनेकर्मीहरुप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।

Recent Comments

Top