logo
Advertisement

हे भगवान फेरी अर्को शिशु झाडीमा भेटिए ? १७ वर्षकी किशोरीले किन यस्तो गरिन्, गाउंले रंगेहात समातेपछि..(भिडियो)

२४ श्रावण २०७७, शनिबार मा प्रकाशित

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा एक नवजात शिशु फेला परेका छन् । कपडाले बेरेको अवस्थामा जिवित अवस्थामा फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झा’डीबाट बच्चालाई उद्धार गरिएको प्रहरीको भनाइ छ । बच्चा जन्माएर वे’वारिसे अवस्थामा झा’डीमा फा’लेको आशं’कामा प्रहरीले सिन्धुपाल्चोक घर भएकी एक १७ बर्षीया किशोरीलाई प’क्राउ गरेको छ ।

ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ भन्ने बयान दिएकी छिन् । घ’टना के कसरी भएको भन्ने बारेमा स्थानीयसँग गरिएको कुराकानी बिस्तृतमा तलको भिडियोमा हेर्नुहोला :

Recent Comments

Top