चर्चित गीतकार अम्बिका गुरुङको शब्दमा ‘मेरी परि’ बोलको गीत सार्वजनिक भएको छ। य’शु थापामगरको स्वर तथा राजन कार्कीको संगीत रहेको उक्त गीतमा केहि समय अघि टि’कटकमा भाइ’रल भएर च’र्चा कमाएकी अ’केशा पोख्रे’ल तथा रबिन पोख्रेलको अभिनय छ।
बिहान बेलुका मेह’नत गर्ने बाउ र छोरी कथा बोकेको उक्त गीतको भिडियो म’र्म स्प’र्शी बनेको छ। संचारकर्मी त्रि’शा केसीको निर्देशनमा बनेको मेरी परिलाइ हिमाल शर्मा तथा शिखर मल्ल ठकुरीले खिचेका हुन्। गीतलाई सुन्दर बनाउन कलरिस्ट जीवन थापाले रंग भरेका छन् भने,भिडियोको सम्पादन श्री कृष्ण श्रेष्ठको छ।
‘मेरी प’रि’ गीतलाई भा’वसागर क्रि’यशनको अ’धिकारिक युटुब च्यानल मार्फत हेर्न सकिन्छ।
Recent Comments