logo
Advertisement

हरि उदसिले भाग्य न्यौपाने र शिशिर भण्डारीको दातँ झा’र्छु भनेपछी (भिडियो)

२२ श्रावण २०७७, बिहीबार मा प्रकाशित

कपनमा कार्टुनमा भेटिएको भनेर नाटक गरिएको बच्चा बारे अहिले निक्कै च’र्चा हुन थालेको छ । सामाजिक संजालमा तेस घटनालाई निक्कै महत्वका साथ सेयर गरेको पाईन्छ । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइ’रल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुस’न्धान थालेपछि रह’स्य खुलेको हो ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आ’श्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक म’ञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुला’सा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीलाई बिरोध गरिरहेको छ ।

यस्तैमा आज उक्त संथामा पुष्पा श्रीजना लगाएतले पुष्पले गरेको बाटो गल’त भएतापनी उनी गल’त नभएको दा’बी गरेका छन् । यस्तैमा उनिहरुले शिशिर भण्डारी र भाग्य न्यौपानेलाई बच्चा खो’सिए’कोमा आरो’प पनि लगाएका छन् । हेरौ भिडियो :

Recent Comments

Top