logo
Advertisement

सर्लाहीमा पनि लियो कोरो’नाले एकको ज्या’न

२१ श्रावण २०७७, बुधबार मा प्रकाशित

कोरो’नाको कह’रले देश नै आ’क्रा’न्त बनेको छ । परिस्थिती केही सामान्य भएतापनी अझै जोखिम भने कम भएको छैन । यस्तैमा कोरोना भाइ’र’सको का’र’ण सर्लाहीमा एक जनाको ज्या’न गएको छ । मलंगवा नगरपालिका-६ बस्ने एक ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृ’त्यु भएको हो ।

ती वृद्धामा ज्व’रो आएपछि स्थानीय अस्पतालमा उप’चार भइरहेको र स्वा’स्थ्य सम’स्या बि’ग्रि’एपछि स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । गत शुक्रबार (१६ गते) मनमोहनमा भर्ना गर्दा उनलाई भे’न्टि’लेटरमा राखिएको थियो । उनको स्वा’ब कालेक्शन गरी जाच गर्दा उनमा आइतबार कोरो’नाभा’इ’रसको सं’क्र’म’ण पु’ष्टि भएको थियो ।

उनमा सं’क्र’म’ण देखिएपछि सोमबार बलम्बुस्थित एपिएफ अस्पतालमा रि’फर गरिएको थियो। वृद्धाको मृ’त्यु भएपछि कु’रू’वा बसेका उनका दुई छोराको पनि कोरो’ना भा’इ’र’सको परीक्षण गर्न बुधबार स्वाब संकलन गरिएको छ ।

Recent Comments

Top