logo
Advertisement

‘तिम्रो मुटु’ मार्फत गायिका बनेर आईन् राधिका (भिडियो)

२१ श्रावण २०७७, बुधबार मा प्रकाशित

रेडियो र भिडियो मार्फत कार्यक्रम प्रस्तोताको रुपमा चिनिएकी सञ्चारकर्मी राधिका कँडेलले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले ‘तिम्रो मुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी हुन् । केही सपना र केही रहर पुरा गर्नका लागि आफूले गीत सार्वजनिक गरेको बताउने राधिकाले गीत मार्फत प्रेम आ’श’क्तिको कुरा गरेकी छिन् ।

अश्विन अधिकारीको शब्द तथा संगीतमा तयार भएको गीतले राधिकाको सांगीतिक करिअरको सुरुवात गरेको छ । हरि हुमागाँइको छायांकन रहेको यो गीतको भिडियोमा राधिका आफैले मोडलिङ गरेकी छिन् । रमेश थापाले छायांकन गरेका छन् ।

Recent Comments

Top