logo
Advertisement

राधे रो’किएपछी सलमानले गर्दैछन् यस्तो फिल्म

२१ श्रावण २०७७, बुधबार मा प्रकाशित

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’को छायांकन ल’क’डा’उनका कारण रो’किएको छ । उक्त फिल्म इदमा रिलिज हुने भनी घोष’णा नै भएतापनी अझै कहिले रिलिज हुन्छ अ’त्तो प’त्तो छैन । यो फिल्मको अ’त्तोप’त्तो न’भएपछी उनको फ्यानलाई अव कुन फिल्म गर्छन् सलमानले भन्ने खुबै जिज्ञा’सा छ ।

अव खानले केही दिन अगाडि फिल्म निर्माण हुन लागेको सं’केत गरेका थिए । भारतीय मिडियाका अनुसार, यो फिल्मलाई मनिष शर्माले निर्देशन गर्दैछन् । मनिषले नायक साहरुख खानसँग फिल्म ‘फ्यान’मा काम गरेका थिए । यो फिल्म बक्स अफिसमा असफल भएको थियो । ‘एक था टा’इगर’ हिट भएपछि सलमानले ‘टा’इगर जि’न्दा हे’मा काम गरेका थिए । यसपछि, सलमानले ‘टा’इगर ३’मा काम गर्न लागेका हुन् ।

Recent Comments

Top