मानिसहरु अहिले यति छा’डा भएका छन् कि जस्तै अ’पराध गर्न पनि पछि प’र्दैनन् । जे होस् जसरी होस् जसैगरी भएपनि मानिसलाई पैसा क’माउंन छ । न पा’प न ध’र्म केहीको पनि ख्या’ल छैन् पैसा भनेपछि त्यसकै पछि दौ’डिन्छन् ।
केहीदीन अघि काठमाण्डौंको कपनमा एक का’र्टुनको टो’करीमा अ’वोद शि’शु भेटिए । जसको न आमा न बाबु केहीको प’त्तो छैन् । त्यसरी मिडियामा प्र’चार पनि भए । तर, अन्तमा त्यो सबै झु’टो रैछ ।
पैसा क’माउनको लागि बालगृ’हकी संचालिका पुष्पाले सबै ना’टक गरेकी रहिछिन् । अ’वोद शि’शुलाई लिएर पैसा कमाउंने ध’न्दा च’लाएकी पुष्पाको मन कति क’ठोर होला ? जो आफै बालगृह संचालक छिन् । थप भिडियोमा हेर्नुस्
Recent Comments